Latest Activities

१५ बैशाख, काठमाडौ । अन्तरिम चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले अष्ट ज अभियानलाई मुटु छुने अभियानका रुपमा सम्बोधन गर्नुभएको छ ।

१५ बैशाख, काठमाडौ ।
कृषि विकास, वन तथा भू–संरक्षण मन्त्री टेक बहादुर घर्तिले आउने महिनादेखि रसायनिक मलको आपूर्ति सहज हुने बताउनुभएको छ ।